चारलेन सडक निर्माणसँगै खजुराबजारका फेरिएको मुहार
khabarhub.com · Tue Nov 10 07:06:56 UTC 2026

राँझा – विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण सम्पन्न भएपछि खजुरा बजारको मुहार फेरिएको छ ।
नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्ग अन्तर्गतको खजुराबजार क्षेत्रको एक हजार ८०० मिटर सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अलपत्र अवस्थामा छोडेपछि सडक डिभिजनबाट हुलाकी राजमार्ग निर्देशनालय जिम्मामा सडकको स्तरोन्नति गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)