मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड

arthadabali.com · Tue Nov 10 07:04:41 UTC 2026

काठमाडौँ / सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत्को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्न सरकारले स्पष्ट नीति, आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनुपर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)