मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाल विकास शिक्षकको नयाँ पाठ्यक्रममा के छ?

himalpress.com · Tue Nov 10 07:10:54 UTC 2026

काठमाडौँ- प्रारम्भिक बालविकास शिक्षकको खुला प्रतियोगितात्मक परीक्षाका लागि नयाँ पाठ्यक्रम सार्वजनिक भएको छ। प्युठानको माण्डवी गाउँपालिकाले प्रारम्भिक बालविकास शिक्षकसहित विद्यालय सहयोगी कर्मचारी तथा विद्यालय सहायक कर्मचारी छनोटका लागि नयाँ पाठ्यक्रम, २०८३ सार्वजनिक गरेको हो।

पाठ्यक्रममा बालविकासको अवधारणा, बालमनोविज्ञान, शिक्षण विधि, पाठ्यक्रम तथा दैनिक कार्यतालिका, बालमैत्री वातावरण, स्वास्थ्य, पोषण, सुरक्षा र मूल्यांकनलगायत विषयलाई समेटिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)