मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विनिमयदरको हिसाब: नेपालमा हरेक दिन अमेरिकी डलरको मूल्य कसरी तोकिन्छ ?

clickmandu.com · Tue Nov 10 07:16:37 UTC 2026

काठमाडौं । नेपालमा अमेरिकी डलर तथा अन्य परिवर्त्य विदेशी मुद्राहरूको विनिमय दरमा दैनिक रूपमा उतारचढाव भइरहन्छ । धेरैलाई नेपालमा डलरको मूल्य सीधै नेपाली रुपैयाँ (नेरु) को माग र आपूर्तिका आधारमा मात्र तय हुन्छ भन्ने लाग्न सक्छ । हरेक दिन प्रकाशित हुने विदेशी मुद्राको विनिमय दरमा आउने फेरबदलले आम नागरिक र व्यवसायीदेखि नीतिनिर्मातासम्मको ध्यान तानेको हुन्छ ।

तर, राष्ट्रिय योजना आयोगका लागि तयार पारिएको ‘विदेशी विनिमय दर निर्धारण प्रणाली अध्ययन प्रतिवेदन’ ले नेपालमा अमेरिकी डलर र अन्य परिवर्त्य विदेशी मुद्राको विनिमय दर निर्धारण हुनुको मुख्य आधार भारतीय मुद्रासँगको स्थिर विनिमय दर र अन्तर्राष्ट्रिय बजारको छड्के दर (क्रस रेट) रहेको देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)