एआई केन्द्रित लगानीको सुरक्षात्मक विकल्प बन्दै भारतीय रुपैयाँ, चालु आर्थिक वर्षमा एसियाकै उत्कृष्ट मुद्रामध्ये पर्न सफल
clickmandu.com · Tue Nov 10 07:19:58 UTC 2026

एजेन्सी । चालु आर्थिक वर्ष २०२६÷२७ मा भारतीय रुपैयाँ एसियाकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रामध्ये एक बन्न सफल भएको छ ।
विश्व बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित लगानीको जोखिम न्यूनीकरण गर्ने नेचुरल हेज (सुरक्षात्मक विकल्प) का रूपमा भारत उदाएपछि भारतीय मुद्रा मजबुत बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)