मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

nepalviews.com · Tue Nov 10 07:09:53 UTC 2026

काठमाडौं । मिथिलाञ्चल क्षेत्रका मठ मन्दिरहरूमा आज अन्नकुट मनाइँदै छ ।

त्रेतायुगमा भगवान राम अयोध्या फर्केको स्मरणमा ५६ भोग परिकार तयार पारेर भव्य भोज गरिएको भन्ने मान्यता रहिआएको छ । सोही मान्यतालाई जीवन्त राख्दै मंगलबार जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रका अधिकांश मठ मन्दिरहरुमा अन्नकुटको भोज हुने परम्परा रहेको जनकपुरधामस्थित सीता कुण्डका महन्थ राम नरेश दासको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)