झिनिया बेचेर दसैं–तिहारमा मात्रै चार लाखसम्म आम्दानी
setopati.com · Tue Nov 10 07:25:31 UTC 2026

बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठलाई यतिबेला झिनिया बनाउन भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै झिनियाको माग बढेपछि उनले एक जना श्रमिकसमेत राखेर उत्पादन गरिरहेकी छन्। छोराछोरी विदेशमा छन्।
त्यसैले उनी र उनका श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया बनाएर बिक्री गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)