मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममता बेपत्ता मुद्दा निर्णायक मोडमा, मंगलबार फैसला आउन सक्ने

barnanmedia.com · Tue Nov 10 07:29:55 UTC 2026

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टको प्रतिरक्षा पक्षले आफ्नो बहस टुङ्ग्याएको छ। सरकारी पक्षका थप साक्षीको बयान र दुवै पक्षको अन्तिम बहसपछि मुद्दा जुरीको निर्णयमा पुग्ने भएको छ। मंगलबार साँझसम्म फैसला आउन सक्ने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

मुद्दाको सुनुवाइको १८औँ दिन सोमबार सरकारी पक्षले चार जना साक्षीलाई पुनः अदालतमा उपस्थित गराएर बयान लिएको थियो। उनीहरूमा मानासस पार्क प्रहरीका सार्जेन्ट ब्राडी पेलाथ, क्याप्टेन डस्टिन वाकर तथा ममताकी आमा गीता काफ्ले र भाइ महेश काफ्ले रहेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)