मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एनभिडियाका सीईओको सम्पत्तिमा एकै दिन ७ अर्ब ४० करोड डलरको गिरावट, सेयरधनीले हाले मुद्दा

ratopati.com · Tue Nov 10 07:24:15 UTC 2026

वासिङ्टन । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको सम्पत्ति एकै दिनमा ७ अर्ब ४० करोड डलरले घटेको छ ।

फोर्ब्सका अनुसार कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै नोभेम्बर ९ मा उनको कुल सम्पत्ति घटेर १५४ अर्ब ७० करोड डलरमा झरेको छ । यससँगै विश्वका धनी व्यक्तिहरूको सूचीमा उनी आठौँ स्थानबाट दसौँ स्थानमा पुगेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)