मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभिरको पहिरोले सडक अवरुद्ध, तिहार मनाउन गएका यात्रुहरू अलपत्र

nepalpress.com · Tue Nov 10 07:30:19 UTC 2026

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा निरन्तर पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् ।

हिजो बिहान खसेको पहिरो दिउँसो केही समय खुलेको थियो । फेरि साँझ ९ बजेबाट निरन्तर पहिरो खसिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)