मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ममता काफ्ले आत्महत्या गर्ने स्वभावकी थिइनन् : आमा र भाइको अदालतमा बयान

swasthyakhabar.com · Tue Nov 10 07:11:29 UTC 2026

भर्जिनिया- नरेश भट्टले आत्महत्या गरेको दाबी गरे पनि ममता त्यस्तो कदम चाल्ने स्वभावकी महिला नभएको ममता काफ्ले भट्टकी आमा र दाइले अदालतमा बयान दिएका छन्।

गत साता अदालतमा बयान दिने क्रममा नरेश भट्टले ममता मृत अवस्थामा फेला परेको र उनले आत्महत्या गरेको दाबी गरेका थिए। तर ममताकी आमा गीता काफ्ले र दाइ महेश काफ्लेले उक्त दाबीमा विश्वास गर्न नसकिने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)