मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै
kalakarmi.com · Tue Nov 10 07:37:05 UTC 2026

काठमाडौं- पौराणिक मिथिलाञ्चल क्षेत्रका मठ मन्दिरहरूमा मंगलवार अन्नकुट मनाइँदै छ ।
त्रेतायुगमा भगवान राम अयोध्या फर्केको स्मरणमा ५६ भोग परिकार तयार पारेर भव्य भोज गरिएको भन्ने मान्यता रहिआएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)