मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लगातार दोस्रो वर्ष चीनको व्यापार बचत १० खर्ब डलर पार, अक्टोबरमा निर्यात ३५ प्रतिशतले बढ्यो

clickmandu.com · Tue Nov 10 07:39:25 UTC 2026

एजेन्सी । चीनको व्यापार बचत (ट्रेड सरप्लस) लगातार दोस्रो वर्ष १० खर्ब अमेरिकी डलर नाघेको छ ।

मंगलबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांक अनुसार, अक्टोबर महिनामा निर्यातमा आएको ३५ प्रतिशतभन्दा बढीको उछालले चीनको व्यापार नाफा उच्च बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)