एनपीएलमा सर्वाधिक विकेट लिने दौडमा मकवानपुरका रिजन ढकाल
ratopati.com · Tue Nov 10 07:52:49 UTC 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजका लागि खेल खेलिरहेका मकवानपुरका युवा खेलाडी बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल सर्वाधिक विकेट लिने खेलाडीको दौडको सूचीमा शीर्ष स्थानमा रहेका छन् ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगितामा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै उनले अन्य खेलाडीलाई पछि पार्दै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो स्थान ओगटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)