मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

himalpress.com · Tue Nov 10 07:59:15 UTC 2026

पर्सा- तिहार तथा छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढेपछि प्रहरीले त्यस्ता बस्तुको ओसारपसार, बिक्री र प्रयोगमा थप कडाइ गरेको छ ।

जिल्लामा पटाका पड्काउने क्रममा छर्राले लागेर बालबालिकाको मृत्यु भएपछि प्रहरीले त्यसको नियन्त्रणमा थप निगरानी बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)