मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

झिनिया बेचेरै तीन–चार लाखसम्म आम्दानी

kendrabindu.com · Tue Nov 10 08:02:27 UTC 2026

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठलाई यतिबेला झिनिया बनाउन भ्याइनभ्याइ छ। तिहार नजिकिएसँगै झिनियाको माग बढेपछि उनले एक जना श्रमिकसमेत राखेर उत्पादन गरिरहेकी छन्। छोराछोरी विदेशमा छन्।

त्यसैले उनी र उनका श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया बनाएर बिक्री गर्छन्। दसैं र तिहारको समयमा झिनिया बेचेर तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कल्पना बताउँछिन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)