वरिष्ठ अधिवक्ता चौलागाईंले वृक्षारोपण गरेर मनाए जन्मदिन
sutranews.com · Tue Nov 10 08:00:03 UTC 2026

काठमाडौं । वरिष्ठ अधिवक्ता उद्धव चौलागाईंले वृक्षारोपण गरेर जन्मदिन मनाएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका ३ मा मंगलबार (कात्तिक २४) जापनिज हलुवावेद र ताइवानी अम्बाको बिरूवा रोपेर आफ्नो जन्मदिन मनाएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)