जुम्लामा लोपोन्मुख बन्दै परम्परागत पानीघट्ट
ratopati.com · Tue Nov 10 08:08:03 UTC 2026

जुम्ला । जुम्लामा पछिल्लो समय परम्परागत पानीघट्टहरू लोप हुँदै गएका छन्। गाउँघरमा विद्युत्बाट सञ्चालन हुने मिल आएसँगै पानीबाट चल्ने घट्टहरू सङ्कटमा परेको पातारासी गाउँपालिका–१ का स्थानीय गोविन्द बुढाले बताएका छन्।
ग्रामीण क्षेत्रका खोलाको पानीबाट चल्ने घट्टहरूमा स्थानीयवासीले मकै, गहुँ, जौ, कोदो र फापरलगायतका अन्न पिस्ने गर्दछन्। समयअनुसार आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि ग्रामीण क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको बुढाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)