मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ग्लोबल साउथ एकताको नमुना : चीन–ब्राजिल सम्बन्धलाई ‘उत्कृष्ट’ मान्छन् चिनियाँ नागरिक

ratopati.com · Tue Nov 10 08:10:58 UTC 2026

बेइजिङ । चीन र ब्राजिल पूर्वी तथा पश्चिमी गोलार्धका सबैभन्दा ठूला विकासशील मुलुक हुन्। यी दुई देशले जलवायु परिवर्तनको संवेदनशीलता, ‘ग्लोबल साउथ’ का मुलुकको हित संरक्षण र संयुक्त राष्ट्रसंघको भूमिका सुदृढीकरणजस्ता विषयमा समान धारणा राख्दै आएका छन्।

एक सर्वेक्षणअनुसार ७० प्रतिशतभन्दा बढी चिनियाँ नागरिकले चीन र ब्राजिलबीचको सम्बन्धलाई ‘धेरै राम्रो’ वा ‘राम्रो’ भनेका छन्। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध चीनको भावी विकासका लागि महत्त्वपूर्ण रहेको विश्वास गर्ने चिनियाँ नागरिकको संख्या ९० प्रतिशतभन्दा बढी छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)