मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी रक्षामन्त्री पिट हेगसेथलाई महाभियोग लगाउन प्रस्ताव दर्ता

nepalviews.com · Tue Nov 10 07:52:21 UTC 2026

काठमाडौं । अमेरिकी रिपब्लिकन सांसद थोमस मासीले रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रस्ताव दर्ता गरेका छन् ।

इरानसँगको युद्ध, लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोप लागेका डुंगामाथि गरिएका आक्रमण र अमेरिकी कानुन उल्लंघन गरेको आरोप लगाउँदै उनले हेगसेथलाई महाभियोग लगाउन माग गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)