चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर
khabarhub.com · Tue Nov 10 08:10:36 UTC 2026
काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा चार खेल खेलेर स्वदेश फर्किएका छन् ।
काठमाडौं गोर्खाजबाट खेलेका वार्नरले आफ्नो छोटो एनपीएल यात्रामा टोलीलाई चारवटै खेलमा जित दिलाउँदै बिदा भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)