मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारका प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले गरे इरान युद्ध ‘लगभग समाप्त’ भएको संकेत

baahrakhari.com · Tue Nov 10 08:13:16 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीसँगको भेटपछि इरानविरुद्धको अमेरिका–इजरायल युद्ध ‘प्रभावकारी रूपमा’ अन्त्य भइसकेको संकेत गरेका छन् ।

सोमबार वासिङ्टन डीसीमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले इरानको सैन्यशक्ति ध्वस्त भइसकेको भन्दै मध्यपूर्वका छिमेकी राष्ट्रहरूको आग्रहमा अमेरिकाले हाल यथास्थिति कायम राखिरहेको बताए । उनको यो अभिव्यक्ति अमेरिकी उपराष्ट्रपति जेडी भान्स र कतारी प्रधानमन्त्रीसँगको बन्द कोठाभित्रको बैठकपछिको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)