मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

ratopati.com · Tue Nov 10 08:25:20 UTC 2026

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई रनको २७६ रनको लक्ष्य दिएको छ । प्रतियोगिताको समूह ‘ए’अन्तर्गत मगंलबार ओमानको अल अमरातमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निधार्रित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो ।

पाकिस्तानका अहमद हुसेनले ७३ बलमा २ छक्का र ७ चौकासहित ७४ र कप्तान फरहान युसुफले ९५ बलमा ३ छक्का र ६ चौकासहित ७४ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)