मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संवत‍् ११४७ को देशैभर रौनक, उपत्यकामा बाजगाजासहितको निकालियो र्‍याली

annapurnapost.com · Tue Nov 10 08:05:30 UTC 2026

काठमाडौं : नेपाल संवत् ११४७ मंगलबारदेखि प्रारम्भ भएको छ । नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ ।

नेपाल संवत् ११४७ का अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक बाजागाजासहितको र्याली निकालिएको थियो भने काठमाडौंको बसन्तपुरमा नेपाल सम्वत न्हुदँ राष्ट्रिय समारोहको आयोजना गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)