तीन सय वर्ष पुरानो ‘शताब्दी घर’ [फोटोफिचर]
lokaantar.com · Tue Nov 10 08:13:59 UTC 2026

आधुनिकताको तीव्र विकाससँगै मौलिक वास्तुकला, संस्कृति र पुर्खाका चिनो लोप हुने क्रम बढ्दो छ । यस्तो अवस्थामा पर्वतको कुश्मा नगरपालिका–७, माझगाउँमा भने ३ सय वर्ष पुरानो घरको संरक्षण गरेर उदाहरणीय प्रयास गरिएको छ ।
फोटो पत्रकार तथा सामाजिक अभियन्ता आरके अदिप्त गिरीले आफ्ना पुर्खाको ३ सय वर्ष पुरानो ऐतिहासिक घरको संरक्षण गर्दै त्यसलाई ‘शताब्दी घर’का रूपमा पुनर्जीवन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)