मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा छठ पर्वको तयारी गरिँदै

ratopati.com · Tue Nov 10 08:37:06 UTC 2026

जनकपुरधाम। दीपावली सकिएसँगै मधेस प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ ।

त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृङ्गारिने काम सुरु भएको छ । त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भिड बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)