मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

म धार्मिक व्यक्ति हुँ म मरेपछि स्वर्ग जानेछु-डोनाल्ड ट्रम्प

barnanmedia.com · Tue Nov 10 08:33:53 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू धार्मिक व्यक्ति भएको दाबी गर्दै मृत्युपछि स्वर्ग जाने आशा व्यक्त गरेका छन्।

एक अन्तर्वार्ताका क्रममा ट्रम्पले आफू धार्मिक व्यक्ति भएको उल्लेख गर्दै सिद्धान्ततः आफू स्वर्ग जानुपर्ने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)