सभामुख अर्याल र गृहमन्त्री गुरुङ्गद्वारा साख्वाःको सालिकमा माल्यार्पण
nepalpress.com · Tue Nov 10 08:30:53 UTC 2026

भक्तपुर । सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
नेपाल संवत् ११४७ का अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज यहाँ आयोजना गरेको शुभकामना तथा साख्वाःको प्रतीमामा माल्र्यापण कार्यक्रममा बोल्दै सभामुख अर्यालले साख्वाःले जस्तै सदैव देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)