मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमाली विपद् र शासकीय उत्तरदायित्व

ratopati.com · Tue Nov 10 08:37:58 UTC 2026

प्रकृतिले कहिलेकाहीँ यस्ता घटनाहरू घटाउँछ, जसका सामु मानवीय सामर्थ्यका सीमाहरू निर्ममतापूर्वक उजागर हुन्छन्। भाद्र १० को भोटेकोशी नदीमा आएको महाविपत्तिले साबित गर्‍यो कि प्रकृतिको ताण्डवअघि कसरी मानव र मानवजन्य विकास निरीह हुन्छ।

हिमालका काखमा वर्षौंदेखि सञ्चित हिउँ पग्लनु, हिमनदीहरूको स्वरूप परिवर्तन हुनु, अस्थिर भौगर्भिक संरचनामा निर्मित हिमतालहरूको आकार विस्तार हुनु र तिनबाट उत्पन्न जलप्रवाहले तल्लो तटीय बस्तीहरूलाई क्षणभरमै अस्तव्यस्त तुल्याउनु यस्तै घटनाक्रम हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)