मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टाइमको ‘१०० प्रभावशाली’ सूचीमा अर्थमन्त्री वाग्ले, विज्ञप्ति नै निकालेर रास्वपाले दियाे बधाई

sutranews.com · Tue Nov 10 08:37:45 UTC 2026

काठमाडौं । अमेरिकी प्रतिष्ठित पत्रिका टाइमको १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बधाई दिएको छ । टाइमले सार्वजनिक गरेको सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा वाग्ले समेटिएका हुन् । उनलाई पत्रिकाले नेतृत्वकर्ता विधामा राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)