मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टाइमको जलवायु प्रभावशाली सूचीमा परेकन वाग्लेलाई रास्वपाको बधाई

khabarhub.com · Tue Nov 10 08:38:24 UTC 2026

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा पार्टी उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समेटिएकोमा बधाई दिएको छ ।

पार्टीले विज्ञप्ति जारी गर्दै जलवायु न्यायका पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा गरेको पैरवी, जलवायु वित्त परिचालनका लागि गरेको पहल र अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा पुर्‍याएको योगदानको सम्मानस्वरूप वाग्ले सूचीमा परेको उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)