‘भारत भ्रमणमा नयाँ सम्झौताभन्दा पुराना सहमति कार्यान्वयनमा जोड दिनुपर्छ’ : चन्दलाल गिरि
reportersnepal.com · Tue Nov 10 08:28:24 UTC 2026

काठमाडौं । भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता चन्दलाल गिरिले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नयाँ सम्झौता गर्नुभन्दा विगतमा भएका सम्झौता तथा सहमति कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै गिरिले नेपाल–भारतबीच विगतमा भएका सम्झौताहरूको समीक्षा गर्दै कार्यान्वयनको अवस्था सुनिश्चित गर्नु भ्रमणको मुख्य उपलब्धि हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)