मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

'हिमालयन गोल्ड' यार्सागुम्बाको मात्र कथा होइन, बदलाको पनि हो: निर्देशक राजवंशी

setopati.com · Tue Nov 10 08:30:00 UTC 2026

यार्सागुम्बा टिप्न जाने स्थानीयमाथि हुने लुटपाट, संघर्ष र बदलाको कथामा बनेको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउँदैछ।

निर्देशक धिरज राजवंशीको डेब्यू निर्देशकीय फिल्ममा परीक्षा लिम्बु, सुनिल थापा, कर्मा शाक्य, सजन थापा मगरलगायत कलाकारको अभिनय छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)