परम्परागत भैलोमा रम्दै मुगु (तस्बिरसहित)
deshsanchar.com · Tue Nov 10 08:32:39 UTC 2026

मुगु- तिहारको अवसरमा मुगुमा देउसी–भैलोको छुट्टै रौनक छाएको छ। जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ग्रामीण गाउँबस्तीसम्म परम्परागत बाजागाजासहित देउसी–भैलो खेल्नेहरूको चहलपहल बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)