मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौलिकता बचाइराखेको तीन सय वर्ष पुरानो ‘शताब्दी घर’ (तस्बिरसहित)

deshsanchar.com · Tue Nov 10 07:28:43 UTC 2026

पर्वत- आधुनिकताको तीव्र विकाससँगै मौलिक वास्तुकला, संस्कृति र पुर्खाका चिनोहरू लोप हुने क्रम बढ्दो छ । यस्तो अवस्थामा पर्वतको कुश्मा नगरपालिका–७, माझगाउँमा भने ३ सय वर्ष पुरानो घरको संरक्षण गरेर उदाहरणीय प्रयास गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)