गगन थापा गुण्डु पुग्नुको कारणबारे महेश बस्नेतको यस्तो दाबी
barnanmedia.com · Tue Nov 10 08:59:46 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेको विषयलाई लिएर एमाले नेता महेश बस्नेतले त्यसको राजनीतिक कारणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
बस्नेतका अनुसार, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको शपथ लिएको १२ घण्टा नबित्दै केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि कांग्रेस, एमालेसहित अन्य राजनीतिक दलहरू एकजुट हुनुपर्ने विषयमा छलफल गर्न गगन थापा गुण्डु पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)