३३ किलोको पहिरन, १.८ किलोको मुकुट ! रावण बन्न यशले सहे यति ठूलो भार
sutranews.com · Tue Nov 10 09:27:13 UTC 2026

काठमाडाैं । फिल्म रामायणमा रावणको भूमिकामा देखिएका अभिनेता यशको लुक्सले दर्शकको मन जितिरहेको छ । उनको दमदार अभिनय, आकर्षक पहिरन, गरगहना र प्रभावशाली व्यक्तित्वको अहिले निकै चर्चा भइरहेको छ । तर, रावणको यो भव्य रूप तयार पार्न कति मेहनत गरिएको थियो भन्ने कुरा कमैलाई थाहा होला ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)