कपिलवस्तुमा नेपाल संवत् : प्रदर्शन गरियो खुसीयाली र्याली
ratopati.com · Tue Nov 10 09:32:30 UTC 2026

कपिलवस्तु। नेपाल संवत् ११४७ को अवसरमा कपिलवस्तुको तौलिहवामा खुसीयालीस्वरुप र्याली प्रर्दशन गरिएको छ।
नेवाः खल कपिलवस्तुको अगुवाइमा निकालिएको र्यालीले आनन्दबागदेखि तौलिहवा बजारको परिक्रमा गरेको थियो। नेवारी पोशाकको पहिरनमा र्याली निकालिएको थियो। शङ्खधर साख्वाले चलाएको नेपाल संवत् सबै नेपालीहरूको रहेको खलका अध्यक्ष हेमन्त श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)