मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभीरमा सुक्खा पहिरो : पृथ्वी राजमार्गमा लामो जाम, तिहारका यात्रुलाई सास्ती

ratopati.com · Tue Nov 10 09:33:09 UTC 2026

मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधनको लामो जाम लागेको छ ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि सवारीको अत्यधिक चापका कारण मंगलबार दिउँसोदेखि नै राजमार्गमा लामो जाम कायमै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)