मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजमार्गको मध्यभागमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण

ratopati.com · Tue Nov 10 09:42:00 UTC 2026

नवलपरासी। पूर्वको झापा र पश्चिमको कञ्चनपुरलाई जोड्ने पूर्व–पश्चिम राजमार्गको मध्यभागको पहिचान गराउने उद्देश्यले नवलपुरको मध्यविन्दुमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण गरिएको छ ।

नारायणघाट–बुटवल खण्डको चोरमारा जङ्गल क्षेत्रमा पर्ने पूर्व–पश्चिम दुवैको बिच ५१४/५१४ किलोमिटरको दूरीमा निर्माण गरिएको स्तम्भले राजमार्गको भौगोलिक महत्वसँगै जिल्लाको नयाँ पर्यटकीय पहिचान थप्ने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)