खाडी मुलुकहरूको आग्रहपछि ट्रम्पले गरे इरानमाथि तत्काल हमला नगर्ने घोषणा
setopati.com · Tue Nov 10 09:35:04 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुकहरूको आग्रहपछि इरानमाथि तत्काल थप सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्।
कतारका प्रधानमन्त्री प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग ह्वाइट हाउसमा भएको भेटवार्तापछि ट्रम्पले इरानमाथि नयाँ आक्रमण केही समयका लागि रोक्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)