वागमतीका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषाको प्रयोग अनिवार्य गर्ने तयारी
kalakarmi.com · Tue Nov 10 09:50:43 UTC 2026

काठमाडौं- वागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल भाषा र तामाङ भाषाको प्रयोग विस्तार गर्ने तयारी गरेको छ ।
प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल संवत् ११४७ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सरकारी कामकाजमा यी दुई भाषाको प्रयोगलाई प्रभावकारी बनाइने बताइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)