मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा अध्यक्षको दौडमा इन्फान्टिनोलाई टक्कर दिने वेंगरको तयारी

ratopati.com · Tue Nov 10 09:52:32 UTC 2026

लण्डन । आर्सनलका पूर्वप्रबन्धक आर्सेन वेंगरले फिफाको अध्यक्ष पदका लागि जियानी इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने विषयमा विचार गरिरहेका छन्।

हप्तौँदेखि युरोपेली फुटबलका वरिष्ठ व्यक्तित्वहरूले उनलाई अध्यक्ष पदमा उठ्न आग्रह गर्दै आएका थिए र अहिले उनले यसलाई गम्भीरताका साथ सोचिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)