मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वमा बढ्दो तापक्रमले तताएको बहस

rajdhanidaily.com · Tue Nov 10 10:02:49 UTC 2026

काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-३१) मा जलवायु संकटको गम्भीरता र त्यसको सामना गर्ने उपाय’bout गम्भीर मन्थन र बहस सुरु भएको छ ।

बढ्दो तापक्रम, चरम मौसमी घटना र जलवायुजन्य विपद्ले पृथ्वीको पारिस्थितिकीय सन्तुलन र मानव अस्तित्वमै चुनौती थपिरहेका बेला त्यसको सामना गर्न विश्व समुदायले चाल्नुपर्ने कदम’bout सम्मेलनमा व्यापक छलफल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)