मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई ज्ञापन

barnanmedia.com · Tue Nov 10 09:50:48 UTC 2026

काठमाडौँ, कात्तिक २४ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उहाँलाई बधाई ज्ञापन गरेको हो ।

अमेरिकी पत्रिका ‘टाइम’को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा उहाँलाई समेटिएकामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँलाई बधाई ज्ञापन गर्नुभएको हो । उहाँ सो पार्टीको उपसभापति हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)