मुगुको सोरुमा जिप दुर्घटना, पाँच जना घाइते
nepalviews.com · Tue Nov 10 10:02:26 UTC 2026

मुगु । सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा जिप दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १२ः५० बजे सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)