नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो - सभामुख अर्याल
nepalviews.com · Tue Nov 10 09:55:02 UTC 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन् ।
मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल संवत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)