रुस–युक्रेनसहित २३ देशमा नजान अमेरिकाको चेतावनी, कुन–कुन देश परे ‘डु नट ट्राभल’ सूचीमा ?
sutranews.com · Tue Nov 10 10:02:39 UTC 2026

काठमाडाैं । अमेरिकाले आफ्ना नागरिकलाई विश्वका २३ देशको भ्रमण नगर्न चेतावनी दिएको छ । युद्ध, आतंकवाद, अपहरण, हिंसा र राजनीतिक अस्थिरताको जोखिमलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले ती देशलाई सबैभन्दा उच्च जोखिमको यात्रा चेतावनी अर्थात् लेभल ४ : डु नट ट्राभल सूचीमा राखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)