नारायणगढ–मुग्लिङ सडकमा जाम (तस्बिरहरू)
khabarhub.com · Tue Nov 10 10:04:09 UTC 2026

चितवन – चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक खुलाइए पनि नारायणगढ–मुग्लिङ सडकखण्डमा सवारी जाम हट्न सकेको छैन ।
मङ्गलबार दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक खुलाइए पनि साँघुरो सडक, पुल तथा सवारीसाधनको अत्यधिक चापका कारण घोप्टेभीरको दुवैतर्फ लामो जाम लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)