मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते

ratopati.com · Tue Nov 10 10:05:47 UTC 2026

काठमाडाैँ। उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा EV गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार गते दिउँसो बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको ईभी गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)